मंगलबार, भाद्र २३ गते २०८३
images

सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

एक्सप्रेस पाना
जेठ १८, २०८३ सोमबार
  • 154
    SHARES
  • सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार)भारत भ्रमणका लागि जादै छन् ।

    images

    सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन् ।

    भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् 

    images

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने