बुधबार, भाद्र २४ गते २०८३
images

परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै

एक्सप्रेस पाना
जेठ २५, २०८३ सोमबार
  • 116
    SHARES
  • परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ मा चीन भ्रमणमा जाने समय तय भएको छ ।

    images

    असार १ र २ गते उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

    भ्रमण सकेर मन्त्री खनाल १७ तारिखमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # शिशिर खनाल
  • # परराष्ट्रमन्त्री