मंगलबार, भाद्र २३ गते २०८३
images

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागी स्थगित

एक्सप्रेस पाना
जेठ २५, २०८३ सोमबार
  • 109
    SHARES
  • विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागी स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । 

    images

    सोमबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै नाराबाजीसहित अवरोध गरेका हुन् ।

    उनीहरूले प्रधानमन्त्रीले बिना तथ्य अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने अडानसमेत राखेका छन् । अवरोधका कारण बैठक आजै १५ मिनेटको लागी स्थगित गरिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक