मंगलबार, भाद्र २३ गते २०८३
images

विपक्षी दलहरूको अवरोधपछी प्रतिनिधिसभा बैठक स्थगित

एक्सप्रेस पाना
जेठ २६, २०८३ मंगलबार
  • 73
    SHARES
  • विपक्षी दलहरूको अवरोधपछी प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । विपक्षी दलहरूको अवरोधपछी प्रतिनिधिसभा बैठक स्थगित भएको छ । 

    images

    मंगलबारको प्रतिनिधिसभाको बैठकको कारबाही सुरु गर्नेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् । 

    प्रधानमन्त्री वालेन्द्र शाह बालेनले १७ जेठमा नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने भन्दै विपक्षी दलका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् ।

    images

    अवरोधपछी सभामुखले बुधबार ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् । 

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक