बुधबार, भाद्र २४ गते २०८३
images

रास्वपा महाधिवेशन:छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

एक्सप्रेस पाना
आषाढ १२, २०८३ शुक्रबार
  • 106
    SHARES
  • रास्वपा महाधिवेशन:छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

    काठमाडौं । रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर) र शिशिर खनाल तथा राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिएका छन् । 

    images

    महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    उम्मेदवारमा मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिन कुमार आचार्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ । 

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा महाधिवेशन