आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक (तस्बिरसहित)

एक्सप्रेस पाना
श्रावण १३, २०८३ बुधबार
  • 73
    SHARES
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक (तस्बिरसहित)

    काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार हेलिस अस्तालमा उपचारका क्रममा निधन भएको हुँदा शोक प्रस्ताव पारित गर्नका लागि आज बैठक बसेको हो । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवनमा बसेको थियो ।

    images