आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता

एक्सप्रेस पाना
श्रावण १३, २०८३ बुधबार
  • 138
    SHARES
  • राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । 

    images

    सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल र रवि लामिछाने