आइतबार, कार्तिक १६ गते २०८३
images
images

नागरिक अगुवा संग्रौलालाई महेश बस्नेतको धम्की  

एक्सप्रेस पाना
श्रावण ११, २०७८ सोमबार
  • 491
    SHARES
  • नागरिक अगुवा संग्रौलालाई महेश बस्नेतको धम्की  

    काठमाडौँ ।  लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले आफूलाई मार्ने धम्की दिएको बताएका छन्। महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको लेखक संग्रौलाले बताए।

    images

    सामाजिक सञ्जाल फेसबुकमा संग्रौलाले लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’

    उहाँले तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो  प्रश्न गरेका छन्। संग्रौलाले भनेका छन्, ‘यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर।’

    images

    66.jpg