आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक संसदमा गर्जिदै ओली 

एक्सप्रेस पाना
श्रावण २६, २०७८ मंगलबार
  • 474
    SHARES
  • प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक संसदमा गर्जिदै ओली 

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली संसदमा बोलेका छैनन् ।

    images

    साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ । प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ ।