आइतबार, कार्तिक १६ गते २०८३
images
images

जसपाले मन्त्रीको टुङ्गो कहिले सम्म लगाउने ? यस्तो छ तयारी

एक्सप्रेस पाना
श्रावण २८, २०७८ बिहीबार
  • 300
    SHARES
  • जसपाले मन्त्रीको टुङ्गो कहिले सम्म लगाउने ? यस्तो छ तयारी

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले भदौ यता सरकारमा मन्त्री नपठाउने भएको छ । भदौ १ र २ गते बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यो बैठकअघि सरकारमा पार्टीबाट कसलाई पठाउने भन्नेबारे टुङ्गो नलाग्ने भएको छ ।

    images

    जसपा उपेन्द्र यादव पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरिसकेको छ तर मन्त्रीको बारेमा अझै निर्णय गर्न सकेको छैन । सुरुमा सत्ताधारी गठबन्धनको साझा न्युनतम कार्यक्रम तयार भएपछि सरकारमा सहभागी हुने भन्दै आएको जसपा नेपालले अझै सरकारमा जाने व्यक्ति छान्न नसकेको हो ।