आइतबार, कार्तिक १६ गते २०८३
images
images

संसदका दुवै सदनको अधिवेशन अन्त्य

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 351
    SHARES
  • संसदका दुवै सदनको अधिवेशन अन्त्य

    काठमाडौँ ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छिन्।

    images

    सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन्।

    संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको सभामुख सापकोटाले बताए। अधिवेशनमा विभिन्न अध्यादेश पेस भएका, संसदीय समिति र संवैधानिक आयोगहरूका प्रतिवे‍दन पेस गरिएको र पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।

    images