आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेका २६० केन्द्रीय सदस्य परे दर्ता सुचीमा, ८ समानुपातिक सांसद पदमुक्त हुँदै

एक्सप्रेस पाना
भाद्र १, २०७८ मंगलबार
  • 407
    SHARES
  • एमालेका २६० केन्द्रीय सदस्य परे दर्ता सुचीमा, ८ समानुपातिक सांसद पदमुक्त हुँदै

    काठमाडौँ ।  नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । 

    images

    नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको हो । हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण मात्र छ ।

    यस्तै समानुपातिक ८ सांसदलाई पनि कारबाही गर्ने तयारी छ । यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई कारबाही गर्न लागिएको एक नेताले जानकारी दिए ।

    images