आइतबार, कार्तिक १६ गते २०८३
images
images

देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटरमा वार्ता, कस्तो छ आगामी तयारी ?

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 380
    SHARES
  • देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटरमा वार्ता, कस्तो छ आगामी तयारी ?

    भदौ ३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ। प्रधानमन्त्री देउवा र गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नवगठित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको हो।

    images

    प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न उनको सरकारी निवास (बालुवाटार) पुगेका हुन्। नेता नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेको भोलिपल्ट तीन नेताबीच भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ। नेता नेपालले बुधबार मात्र निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्।

     

    images