आइतबार, कार्तिक १६ गते २०८३
images
images

 प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 392
    SHARES
  •  प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

    भदौ ३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    images

    आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद्को नियमित बैठक भएकाले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने भएको छ।