आइतबार, कार्तिक १६ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभा बैठक आज पनि स्थगित

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 339
    SHARES
  • लुम्बिनी प्रदेशसभा बैठक आज पनि स्थगित

    काठमाडौँ ।  लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको जनाएको हो।

    images

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएको हो। अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख गरिएको छ।