स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीबीच प्राय: खटपट हुने गरेको छ। मन्त्री र राज्यमन्त्रीबीच कुरा नमिल्दा मन्त्रालयका नीतिगत निर्णयमा पनि समस्या हुन्छ। स्वास्थ्य मन्त्रालयको
सभामुखमा नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र सत्तागठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता मनोनयन दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा अघिपछि गरेर
सिन्धुपाल्चोक, ४ माघ । जिल्लाको बलेफी गाउँपालिकाको उपाध्यक्ष सरु लामा तामाङले गाउँपालिका अध्यक्षलाई सम्बोधन गरेर लेखिएको निवेदनमा तोक लगाएपछि विवादमा तानिएकी छन् । न्यायिक समितिको
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रशासन बालुवाटार स्रोतले जानकारी दिएको छ । आजको
काठमाडौँ । सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । बुधबार उनले सभामुखका उम्मेदवारी दर्ता गराएका हुन् । उनको
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट काठमाण्डौ ल्याई सुमेरु सिटी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायतकी राजदुत निकोला पोलिटले भेटवार्ता गरेकी छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुइपक्षीय सम्बन्ध सुधारका विषयमा छलफल भएको
काठमाण्डाै । बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेकपा एमालेकाअध्यक्ष केपी ओली र कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच भनाभन भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको
सुर्खेत । कर्णाली प्रदेशसभामा उपसभामुख चयनका लागि आज (बुधबार) निर्वाचन हुने भएको छ । प्रदेशसभा नियमावली २०७९ को नियम ९ बमोजिम उपसभामुख पदको निर्वाचन बुधबार
लेफी गाउँपालिका अध्यक्षले नीति विपरितका गतिविधि गरेको भन्दै विशेष गाउँसभाको माग गरेका छन् । मंगलबार ३७ जना निर्वाचित प्रतिनिधिले सात बुँदे माग सहित संयुक्त हस्ताक्षर
नवनियुक्त परराष्ट्र मन्त्री डा। विमला राई पौड्यालले राहदानी तथा कन्सुलर सेवा प्रवाह सहज गराउने प्रतिबद्धता जनाएकी छिन् । सिंहदरवारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै सञ्चारकर्मीसँग गरेको कुराकानीका क्रममा
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । उनलाई सदनमा ३
काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा
संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । माघ ५ गते हुने निर्वाचनको लागि मंगलवार कार्यतालिका सार्वजनिक भएको हो । कार्यतालिका अनुसार बुधवार दिउँसो
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं उर्जामन्त्री बनेका छन् । देशमा राजतन्त्र फर्काउने र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले थप १२ मन्त्री र ३ राज्यमन्त्री
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा नेकपा एमालेले एकजनाबाहेक सबै मन्त्री नयाँ बनाएको छ । विगतमा जस्तै पटक पटक मन्त्री बन्ने सूचीमा यसपटक एमालेमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज पूर्णता पाउदै छ । सत्ता साझेदार दलहरुबीच सोमबार साँझ भागबण्डा मिलेपछि आज सरकार विस्तार हुने भएको
काठमाण्डौ । राष्ट्रिय सभा सदस्य डा. विमला राई परराष्ट्रमन्त्री भएकी छन् । एमालेको भागमा परेको परराष्ट्रमा राईलाई मन्त्रीको रुपमा पठाउने निश्चित भएको एमाले स्रोतले बतायो
धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मंगलबार तेस्रो पटक चुनाव हुँदैछ । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले
काठमाडौँ । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई
लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्ता गठबन्धनबाट उम्मेदवारको टुङ्गो लागेको छ। सत्तारुढ दलबाट सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीको भागबन्डामा परेको थियो।
काठमाडौँ । सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको
माघ १, २०७९ आइतबार गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले