कात्तिक १२ काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २६)
कात्तिक १२ काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द
कात्तिक १२ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादमा तानिएपछि सर्वोच्च अदालतमा चार दिनयता गजबको दृष्य देखिन थालेको छ । जबराले न्यायपालिकामा भाग खोजेको, न्यायिक मनसायमा
कात्तिक १२ काठमाडौं । नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । बाग्मती प्रदेशका सभामुख सानुकुमार
कात्तिक १२ चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा ठूलो लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले
कात्तिक १२ काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज शुक्रबार बस्दैछ । बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव
कात्तिक १२ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन् । देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व
कात्तिक १२ पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने बताएका छन् । ‘एमालेको त भविष्य खत्तम
कात्तिक १२ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औँ सम्मेलन (कोप-२६)मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन् ।
कार्तिक ११ सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धु काठमाडौं सम्पर्क समिति निर्वाचन क्षेत्र नम्बर २ का सभापति तथा इन्द्रावती ३ का युवा नेता उद्धव बानियाँले विद्यार्थीहरुलाई
कात्तिक ११ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र
कात्तिक ११ हेटौंडा । १६ वर्षमा ‘जनयुद्ध’मा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान बाग्मती प्रदेशको सामाजिक विकास मन्त्री बनेकी छिन् । नेकपा माओवादी केन्द्रबाट
कात्तिक ११ काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको छ । दशौं महाधिवेशनको तयारीका लागि निर्णय
कात्तिक ११ मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेशप्रमुख यादवराज शर्माले नेपालको संविधानको
कात्तिक ११ मकवानपुर । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा
डिल्ली आचार्य कात्तिक ११ काठमाडौं । भ्रष्टाचार मुद्दामा साहसिला आदेश गरेको भन्दै प्रधानन्यायाधीश बन्नुअघि नै प्रशंसाको शिखरमा थिइन् पूर्वप्रधानन्यायाधीश सुशीला कार्की । रोलक्रममा परेर जब उनी प्रधानन्यायाधीश
कात्तिक ११ काठमाडौं । प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको
कात्तिक ११ ओखलढुंगा । एमालेको स्थानीय कमिटीको निर्वाचनअन्तर्गत पालिका अधिवेशन सकिएको छ । ओखलढुंगाका आठ पालिकामध्ये सातमा सहमति र एउटामा निर्वाचनमार्फत नेतृत्व चयन भएको हो
कात्तिक ११ काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । अस्वस्थ भएपछि बुधबार साँझ उनलाई वीर अस्पतालमा भर्ना गरिएको हो । मौसमी
कात्तिक ११ काठमाडौं । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई
कात्तिक ११ धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि जबराको राजीनामा
कात्तिक ११ काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक अपराहन् ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी
कात्तिक ११ काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा
कात्तिक १० काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन् । आफूले तत्काल समस्या समाधान