असोज २२ काठमाडौं । प्रतिनिधिसभाको बैठक यही २५ असोजमा बस्ने भएको छ । शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २५ असोज सोमबार
असोज २२ काठमाडौं । जनता समाजवादी पार्टीले मन्त्री बन्नेको टुंगो लगाएको छ । जसपाले चार मन्त्री पाएको छ । जसअनुसार जसपा अध्यक्षले उपेन्द्र यादवले प्रदेश २
असोज २२ काठमाडौं । प्रतिनिधिसभाको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक
असोज २२ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । तर, यसबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी भने गराएका छैनन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद्
असोज २२ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बिहानै बस्ने भएको छ । सरकारमा जाने नेताहरुको अन्तिम तथा औपचारिक निर्णय गर्न आज सचिवालय बैठक
असोज २१ काठमाडौं । बिहीबार ८९ दिनपछि सहमतिका साथ मन्त्रालय बाँडफाँड गर्न सफल भएको सत्ता गठबनन्धनका दलहरुले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । गठबन्धनमा सामेल पाँच
असोज २१ काठमाडौं । सत्ता गठवन्धनका दलहरूबीच नेकपा (एकीकृत समाजवादी)लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ । संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउदै आएको नेकपा (एस)लाई
असोज २१ बुटवल । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दावी गरेका छन् ।
असोज २१ काठमाडौं । मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा जुट्ने भएका छन् । मन्त्रिपरिषद् विस्तारलाई टुंगोमा पुर्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक
असोज २० काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी
असोज २० बाजुरा । जिल्ला अधिबेशनमा सहभागी गराउन भन्दै गाउँबाट कार्यकर्ता ओसार्न बाजुरा कांग्रेसले ३४ लाख ५० हजार खर्च गरेको छ । यस्तै, प्रचारप्रसार, पम्पप्लेट
असोज २० काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड'को सान्दर्भिकता सकिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगर
असोज २० काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाउन दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रले अर्थ
असोज २० काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो
असोज २० काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास गाउँपालिका-१ स्थित कालापानी क्षेत्रमा जनगणना गर्न माग गरेको छ । नेकपा
असोज २० जनकपुर । प्रदेश २ का सांसद शत्रुधन महताले आफ्ना जनताको काम गर्न केन्द्र सरकारको मुख ताक्न नहुने बताएका छन् । बुधबार प्रदेशसभाको सातौँ अधिवेशनको
असोज २० काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली मित्र राष्ट्र भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी(को
असोज २० काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीले पार्टीका तर्फबाट मन्त्री
असोज १९ काठमाडौं । सरकारले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ । आज
असोज १९ काठमाडौं । विधि र पद्धतिको वकालत गर्दै आएको नेकपा (एकीकृत समाजवादी)ले चाँडै विस्तार हुने मन्त्रिपरिषद्मा कस्ता व्यक्तिलाई मन्त्री बनाउला भन्ने आमचासोको विषय बनेको छ । नेकपा
असोज १९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्वराजदूतहरूलाई समेटेर पार्टीको विदेश मामिला विभाग गठन गरेको छ । नेता सुरेन्द्र कार्कीको संयोजकत्वमा बनेको ३१ सदस्यीय विभागमा
असोज १९ जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भोलि (२० असोज) मा विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी
असोज १९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू
असोज १९ काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा करिब करिब टुंगो लगाएका छन् । मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो