असोज १९ काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ
असोज १८ दैलेख । नेपाल कम्युनिस्टपार्टी (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भएको बताएकीछन् । जिल्लास्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन
असोज १८ काठमाडौं । नेपाली कांग्रेसको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार भएको जिल्ला अधिवेशनमा न्यौपानेको मात्र उम्मेदवारी परेपछि सर्वसम्मत
असोज १८ काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास सरकारी जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा १५ कात्तिकमा निर्णय सुनाउने भएको छ
असोज १८ बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले जिल्लाका दुईटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट नेतृत्वको टुंगो लगाएको जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले
असोज १८ काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक
असोज १८ काठमाडौं । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनित गरिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीको अध्यक्षमा पञ्चा
असोज १८ सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सबै खेल सत्ताकै लागि भइरहेको बताएका छन्। सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले आफूरु सरकारमा जानुभन्दा
असोज १८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी कमजोर भए देश दुर्घटनामा पर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै
असोज १८ सुर्खेत । नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही 'घमन' तथा
असोज १८ सुर्खेत । नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही 'घमन' तथा
असोज १८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले मन्त्रिमण्डलमा भाग नमागेको बताएका छन् । सर्वोच्च अदालत बार एशोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागवण्डामा आफ्नो
असोज १८ काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको आज सुनुवाइ हुने भएको छ
असोज १८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल
असोज १८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मूख अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन र उत्पादकत्व बढाउन जरूरी रहेको बताएका छन्
असोज १८ काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा
असोज १७ काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आज साँझ सम्पन्न भएको महानगर समितिको निर्वाचनमा प्रगतिमान रञ्जितलाई हराउँदै
असोज १७ चितवन । नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले सच्चा कम्युनिस्टहरूको मूल पार्टी नै नेकपा (एस) हुने बताएकी छन् ।रत्ननगर नगर कमिटीले आइतबार
असोज १७ काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले पेस
असोज १७ काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरिएको देखिँदैन । कोरोना भाइरस
असोज १७ काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका जवाफ दिइरहेका छन् । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा
असोज १७ काठमाडौं । नेकपा एमालेले लोगो परिवर्तन गरेको छ । यसअघि सूर्यभित्र सीपीएन यूएमएल लेखेर आयाताकार हँसिया हथौडा झण्डा राखेकोमा अहिले सूर्यभित्र हँसिया हथौडा रहने
असोज १७ काठमाडौं । नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विधान संशोधन प्रस्ताव
असोज १७ काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् । एमालेले ७० वर्षे प्रावधानलाई निरन्तरता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या