काठमाडौँ । नेपाली कांग्रेसले बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजना
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकत्ता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त भेटघाट भएको हो। प्रधानमन्त्रीको सचिवालयका
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएका छन्। निर्वाचन समितिले बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरेको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको सूचनाका अनुसार ७ कात्तिक मंगलबार विजया दशमीका दिन विशिष्ट
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आज यहाँ
पोखरा । विश्व समुदायले जलवायु परिवर्तन अनुकूलनका लागि सङ्कलन गरेको रकमबाट नेपालले ५० करोड पाउने भएको छ। जलवायु परिवर्तनलाई कम गर्न नेपालले गरेका अभ्यास र
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ पुगेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका नेता ई. प्रमोद शाह ‘राणा’लाई आजपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ
काठमाडौँ, ३० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ।
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान उनलाई सर्मथन गर्ने सांसदहरुको सनाखत गर्दा बहुमतका लागि
कैलाली (अत्तरिया) असोज २६ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ। कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली
काठमाडौँ, २५ असोज : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणसहितको विकास आजको प्राथमिक कार्यभार भएको बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ र नेपाल–अमेरिका पत्रकार सङ्घ
काठमाडौं । सत्तारुढ गठबन्धनमा संघीय संसदको चालु अधिवेशन भोलि शुक्रबारबाट अन्त्य गर्ने सहमति भएको छ। बिहीबार बसेको गठबन्धनको बैठकमा शुक्रबारबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्। चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा आज आजपामा
धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाइएको जानकारी दिएका छन्। मंगलबार काठमाडौंमा विश्व मानसिक स्वास्थ्य दिवस २०२३
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का नेता तथा कार्यकर्ताहरुले सोमबार पनि काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना एंव घेराउ गरेका छन्। देशमा सरकारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिवका उम्मेद्वार बुद्धि सागर सुवेदीले राष्ट्रिय समन्वय परिषद्हरूलाई व्यवस्थित, सक्षम, सबल र क्रियाशील बनाउन सकेमा मात्र अन्तर्राष्ट्रिय समन्वय
काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाएका छन्। प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार
काठमाडौं । नेकपा माओवादी केन्द्रले इजरायलमा रहेका नेपालीहरूको छिटोभन्दा छिटो उद्धार गर्न सरकारसँग माग गरेको छ। सोमबार सिंहदबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारसँग इजरायलमा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन्। काठमाडौँको एक होटलमा प्रसाईंले आयोजना गरेको पत्रकार सम्मेलनबाट बाहिरिएलगत्तै उनलाई उपस्थित युवाहरुले कालोमोसो दलेका