साउन २ मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । तीनदिने भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय
नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै
साउन १ काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा
भारत भ्रमणमा रहेका नेकपा(माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा
काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ। एक सूचना जारी गर्दै महानगरपालिकाले कुहिने फोहर
जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको माग गर्नुभएको छ । जसपाका अध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले ६ बुँदे मागसहित हेटौडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। पार्टिले बुझाएको ज्ञापन पत्रमा हुप्राचौरमा बन्नलागेको भ्युटावर देखी महिला स्वास्थ्यको विषयमा
असार ३१ सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिकाले खरिद गरेको दुई वटा एम्बुलेन्स आज एकिकृत सेवा केन्द्र पिप्ले र मेलम्ची नगर अस्पताललाई हस्तान्तरण गरिएको छ ।
नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले संसद्लाई जनमुखी बनाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उपसभामुख पदमा आज निर्वाचित भएपछि उहाँले रासससँगको कुराकानीमा संसदीय परम्परा र मूल्य-मान्यतालाई
झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको
असार ३१ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनले आज गृह
असार ३१ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ केन्द्रीय पदाधिकारीलाई सबै पदीय जिम्मेवारीबाट मुक्त गरिएको छ । वीरगञ्जमा
असार ३१ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा
असार ३१ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठकमा सभामुख अग्निप्रसाद
असार ३१ काठमाडौं । आईजीपी नियुक्ति विरुद्धको रिटमा विश्वराज पोखरेलका वकिलले जवाफी बहस सकेका छन् । पोखरेल पक्षका वकिलको जवाफी बहस सकिएसँगै फैसला आजै आउने
असार ३१ वाग्मती । प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षणका क्रममा आफू जोडिएर आएको खबरले स्तब्ध भएको बताउनुभएको छ । पत्रकारसँग कुरा गर्दै उहाँले हेलिकप्टर
असार ३१ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण
असार ३१ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । शुक्रबार लामिछाने साम्पाङलाई भेट गर्न उनकै
असार ३१ सिन्धुपाल्चोक । मनसुनजन्य प्राकृतिक विपत्तिबाट घरवारविहीन भएका सिन्धुपाल्चोकका विस्थापित नागरिकको स्थायी आवास पुनःनिर्माण प्रक्रिया सुरु भएको छ । हालसम्म जिल्लाका १२ स्थानीय तहका
असार ३१ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश
असार ३० काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्ष आपूm प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभामा बोल्ने क्रममा आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप रहेको बताउनुभएको थियो ।
असार ३० काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य रेणु कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । पूर्वमन्त्रीसमेत रहेकी उनले बिहीबार पार्टी अध्यक्षलाई अहिलेको अवस्थामा
असार ३० काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा चुनाव चिह्न गाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । उनले आज बिहीबार रिट दर्ता