दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानी जहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको
विशाल चिनियाँ प्रविधि कम्पनी अलिबाबाका संस्थापक ज्याक मालाई हङकङको एक शीर्ष विश्वविद्यालयमा वाणिज्य संकायको मानार्थ प्राध्यापक नियुक्त गरिएको विद्यालयले शुक्रबार घोषणा गरेको छ । दुई वर्षअघि
काठमाडौँ । थाइल्याण्डको चिडियाखानामा २१ वर्षीया पाण्डाको मृत्यु भएको छ । यो पाण्डालाई वातानुकूलित पिंजरामा राखिएको थियो र थाइल्याण्डका मानिसहरूले यसको गतिविधिहरू २४ घण्टासम्म प्रत्यक्ष
अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ । भूकम्पबाट अहिलेसम्म पाकिस्तानमा ९ जनाको मृत्यु भएको जियो न्यूजले जनाएको छ
पछिल्लो समय सुनको मूल्य बढ्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ
एजेन्सी । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा करिब ७ म्याग्निच्युडको भूकम्प गएको छ । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्। तोशाखाना मुद्दामा तेहरिक-ए-इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा
बेइजिङ । चीनले कोभिड-१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण
एजेन्सी । इन्डोनेसियामा मुसलधारे वर्षापछि पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ। पहिरोका कारण ५० जना भन्दा बढी मानिसहरू वेपत्ता भएको इन्डोनेसियाको विपत व्यवस्थापन निकायले जनाएको
मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या
काठमाडौं । अमेरिकाले टर्कीलाई १० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी ६मा आएको विनाशकारी भूकम्प पछि टर्कीको भ्रमणमा पुग्नु
टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् ।टर्कीएको कहरामनमारसलाई
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्
काठमाडौँ। टर्की र सिरियामा गत सोमबार गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या २० हजार पुगेको छ । भूकम्प गएको ५ दिन भइसक्दा समेत पीडितहरुले प्रभावकारी रुपमा
काठमाडौँ । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघेको छ। टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पमा परी ज्यान
काठमाडौँ । टर्कियको दक्षिण-पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी टर्कीयमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । बीबीसीले जनाए अनुसार ७.८ म्याग्नीच्यूडको भूकम्पमा परी टर्कीयमा
२२ माघ, काठमाडौँ । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । आइतबार उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ७९ वर्षका मुसर्रफ
दक्षिणी भारतीय अभिनेता बाबुराजलाई प्रहरीले पक्राउ गरेको छ । जग्गा ठगी मुद्दामा शनिबार प्रहरीले बाबुराजलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको हो । केरला उच्च अदालतको
सिड्नी । अष्ट्रेलियाले आफ्नो ब्याङ्कनोटमा बेलायती नरेशको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले आज उक्त घोषणा गरेको हो । बेलायतकी महारानी एलिजावेथ द्वितीयको
१८ माघ, काठमाडौँ । भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा
काठमाडौँ । पाकिस्तानको पेशावर शहरमा मस्जिदभित्र सोमबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या ९० पुगेको छ । विस्फोटमा हालसम्म ९० जनाको मृत्यु भएको छ र १५० भन्दा
१७ माघ, काठमाडौँ । जन्मदर निरन्तर घट्दै गएपछि चीनमा सन्तान प्राप्तिको सीमा खुला गर्न थालिएको छ । सिछुआन प्रान्तले कुनै पनि दम्पतीलाई असीमित सन्तान जन्माउने अधिकार
काठमाडौँ । पाकिस्तानको पेशावर शहरमा मस्जिदभित्र विष्फोट भएको छ । विस्फोटमा हालसम्म २८जनाको मृत्यु भएको छ र मृत्यु हुनेमा सबै प्रहरी रहेको बताइएको छ । सो
भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् । सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा