असार १ हेटौंडा । उपमहानगरपालिका वडा नम्बर १६ हटिया स्थित जनप्रिय माध्यामिक विद्यालयमा गणित विषयको नमूना प्रयोगशाला स्थापना गरिएको छ । जिल्लाकै पहिलो नमूना विद्यालय
जेठ ३१ काठमाडाैं । दशरथ चन्द नगरपालिका-६, कुराला, बैतडीमा जन्मेर धनगढी २ कैलालीमा स्थायी बसोबास भई हाल अमेरिकी सेनामा कार्यरत भरत सिंह पेलाले जनता रा.मा.वि
जेठ ३१ काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न माग गरेको छ ।
जेठ ३१ काठमाडौं । नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ
जेठ ३० भोजपुर । जिल्लामा एक वडा अध्यक्षले आफ्नै खर्चमा तीन वटा विद्यालयका विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गर्नुभएको छ । हतुवागढी गाउँपालिका ८ पात्लेपानीका वडाध्यक्ष
विश्व बालश्रम विरुध्दको दिवसको अवसरमा आज मेलम्ची ७ दुवाचौरमा वडा स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरी मनाइएको छ । मेलम्ची नगरपालिका ७ नं. वडा
जेठ २६ भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन जेठ २९ र ३०
जेठ २४ बुटवल । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका उपप्रमुख सबित्रा आर्याल ले बुटवल को बुटवल ४ मा रहेको कान्ति उच्च माध्यमिक विद्यालयमा अनुगमन गर्नुभएको छ
जेठ २३ मुगु । जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका– २ स्थित जनजागृति प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । कक्षा ५ सम्म पढाई हुने
जेठ २० लमजुङ । हिमाली जिल्ला मनाङका सामुदायिक विद्यालयमा अझै पाठ्यपुस्तक पुगेको छैन । शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भइसक्दा पनि सामुदायिक विद्यालयका
जेठ २० मकवानपुर । अर्काको नाममा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन लागिरहेको अवस्थामा
जेठ १९ मुगु । कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा,
जेठ १९ खोटाङ । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित कुहुडाँडा मावि शुक्रबारेको १० कोठे पक्की भवन उद्घाटन गरिएको छ । जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील
जेठ १८ काठमाडौं । नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आईतवार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको
१७ जेठ २०७९ बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीलेहरूले नाराबाजीसहित विरोध गरेका छन । कोल्हवी नगरपालिका वडा
जेठ १६ ललितपुर । आज दशबर्ष अगाडि अर्थात २०६९ अगाडि लुभुको महालक्ष्मीस्थान ८ मा स्थापना भएको लुभु मन्टेश्वरी होमको पहिलो पटक दिक्षान्त समारोह जेठ १४
जेठ १६ जुम्ला । प्रत्येक सामुदायिक विद्यालयमा मातृभाषामा शिक्षण हुनुपर्ने भाषा आयोगले बताएको छ । आयोगले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मातृभाषामा पठनपाठन हुनुपर्ने
जेठ १५ काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी
जेठ १५ काठमाडौँ । कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा
जेठ १२ मुगु । शैक्षिक सत्र सुरु भइसक्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन । यहाँका एक सय ४० सामुदायिक तथा निजी विद्यालयका १३
वैशाख २७ काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख २८ र २९ गते आफ्नो सम्पूर्ण सेवा बन्द हुने जनाएको छ । कार्यलयमा वैशाख ३० गते
वैशाख २७ काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्ने सपना पूरा गर्न विद्यार्थीहरूको लागि नि:शुल्क विद्यार्थी अन्तरक्रिया र करियर काउन्सिलिङ भि एक्स एल माईग्रेसन एन्ड एजुकेसन कन्सल्ट्यान्टले
वैशाख २५ मुगु । को एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् । छायाँनाथ रारा नगरपालिका-३ मा रहेको मालिका आधारभूत
वैशाख २२ बैतडी । बुधबाराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका-७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ । बर्षासँगै आएको हावाहुरीले उक्त