काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५१ जनाको
काठमाडौँ । बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ ।
कास्की । कास्कीका सार्वजनिक स्थलहरूमा धुम्रपान गरे अब जरिवाना लाग्ने भएको छ । माघ १ देखि सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई १०० रूपैयाँ जरिवाना गर्ने नियमलाई
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि आजदेखि खोप अभियान सुरु गरिएको छ । केही दिन यता समुदाय स्तरमै दादुरा प्रभावित बालबालिकाको सङ्ख्या उल्लेख्य देखिएपछि
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा संचालन भएको २ दिने आँखा शिविरबाट ५ सय जना भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । याङवरक गाउँपालिका तथा नेत्र ज्योति
निमादावा फाउण्डेशनले पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ५ गुन्साको श्री कुम्भेस्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा अन्य शैक्षिक सामाग्री वितरण गरेको छ । फाउण्डेशनले आज
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ। म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम
स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिब २० हजार घरपरिवार आबद्ध भएका छन्। जिल्लामा विसंं २०७७ असार २१ गतेदेखि दर्ता सुरु भएर सोही वर्षको मंसिर १ गतेदेखि
काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । सोमबार अस्पतालले पत्रकार सम्मेलन गर्दै दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेर
काठमान्डौँ । आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण
मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । इन्द्रावती गाउँपालिकाको नवलपुर स्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमकाबिच गाउँपालिकाका अध्यक्ष झम्क
काठमाडौँ । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ? अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरू मास्क खोइ लेखिएका सचेतनामुलक
जापानको परराष्ट मन्त्रालयको आर्थिक सहयोग पिइस उइन्स जापान(PWJ) र सम्वृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP)को साझेदारिमा मेलम्ची नगरपालिका वडा नं -९ मा सन्चालन भैरहेको “खानेपानि
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर २ बतासेमा आँखा शिविर सम्पन्न भएको छ । आईतबार बतासेमा बतासे सामुदायिक स्वास्थ्य केन्द्रको आयोजनामा शिविर सम्पन्न भएको
मेलम्ची नगरपालिकाका २ स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रि वितरण गरिएको छ । महिला आत्मनिर्भरता केन्द्र र फेयरमेडको साझेदारीमा आयोजित सिन्धु स्वास्थ्य परियोजना बाट मेलम्ची नगरपालिकाका वडा
काठमाडौँ । देशभर तापक्रम घट्दै गएको छ । घट्दो तापक्रम र आद्रतामा छाला, स्वासप्रश्वास, झाडापखालालगायतले स्वास्थ्यमा समस्या देखिन्छ । डा. अभिजित अधिकारीका अनुसार जाडोयाममा स्वासप्रश्वास र
नवलपुर । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नाँक, कान, घाँटी र आँखा सम्बन्धी आधरभुत विद्यालयका शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम बिहिबार आयोजना गरिएको छ
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको
बिज्ञान कार्की/ मिति २०७९/०८/१७ गतेको दिन, पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड अल्लाइड साइन्सेज् अन्तरगत स्थापित संस्था पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठनले पोखरा १७, छोरेपाटनमा
अनिच्छित गर्भ रहेमा के गर्ने ? अहिले धेरै टाउको दुखाइरहनु पर्दैन । यसका केही विकल्प छन् । खासगरी अनिच्छित गर्भबाट बच्न आकस्मिक गर्भ निरोधक चक्की
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता
काठमाडौं । नेपालमा डेंगुको कारण ६२ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखाले डेंगुबाट ६२ जनाको मृत्यु भएको जनाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण