वैशाख १३ गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा वडा अध्यक्षसहित नाै पदमा एक जनाले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर
दुलेगौँडा १३ तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै
वैशाख १३ बुटवल । नेकपा माओवादी केन्द्रका प्रदेश सांसदले दिएको राजीनामा लुम्बिनी प्रदेशसभा सचिवालयले गुपचुप राखेको पाइएको छ । माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा
वैशाख १३ काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा स्वागत गरेका हुन्
वैशाख १३ काठमाडौं । नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिएका छन् । इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि
वैशाख १३ काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्नुपर्ने भनेर निर्णय गराउने प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । १७ चैत २०७८ मा
वैशाख १३ डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम हो अमरगढी नगरपालिका। २०७४ को स्थानीय तह निर्वाचनमा अमरगढीमा नगर प्रमुख
वैशाख १३ सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा १७ जनाको उम्मेदवारी परेको छ । सोमबार भएको मनोनयन दर्तामा १७ जनाले मेयरको उम्मेदवारी दर्ता गराएका हुन्
वैशाख १३ पोखरा । कास्कीका चारवटै गाउँपालिकामा पनि उम्मेद्वारी दर्ता भएको छ । आइतबार र सोमबार भएको उम्मेदवार मनोनयन दर्ता प्रक्रियामा सहभागी हुँदै प्रमुख राजनीतिक
वैशाख १२ चौतारा । आसन्न स्थानीय तहको निर्वाचनका लागि सिन्धुपाल्चोकका सबै पालिकामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता मंगलबार सकिएको छ । केन्द्रको निति अनुसार
वैशाख १३ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्तावेज भएको टिप्पणी गरेका छन् । राजनीतिक विश्लेषण
वैशाख १३ पोखरा । जिल्लामा अझै मनोनयन प्रक्रिया सकिएको छैन । निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा छन् । उनीहरूले रातभर
वेशाख १३ काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार
वैशाख १३ लमजुङ । मनाङका १५ जनप्रतिनिधि निर्विराेध बनेका छन् । ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र सदस्य निर्विराेध
वैशाख १२ सुर्खेत । कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाकाे मेयरमा महिलाकाे उम्मेदवारी परेकाे हाे
वैशाख १३ रसुवा । जिल्लाको आमाछोदिङमो गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि सोमबार भएको
वैशाख १३ बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षकाे उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् ।सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले साेमबार
वैशाख १२ चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो
वैशाख १२ काठमाडौं । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ । मओवादी केन्द्रका तर्फबाट मुसिकोट नगरपालिकाको मेयरमा वसन्त
वैशाख १२ काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र
वैशाख १२ गोरखा । नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरका रुपमा उम्मेदवार सिफारिस गरेको विश्वदेव श्रेष्ठले अन्तिममा टिकट गुमाएका छन् । उनले टिकट मात्रै गुमाएनन् कुटाइ
वैशाख १२ सुर्खेत । जिल्लाको वीरेन्दनगरको प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गरेकी छन् । सोमबार उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी
वैशाख १२ ललितपुर । गठबन्धनकातर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो
वैशाख १२ ललितपुर । महानगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एमालेले यहाँको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य (आस्था)लाई