काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बन्नुपर्ने प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रको संरक्षणमा संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन्
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि राजधानी बर्लिन पुगेका छन् । राष्ट्रपति पौडेललाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने गरी संसद् भवन बानेश्वरमा बोलाइएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेश आमनागरिकका लागि सहज बनाउँदै लगिएको बताएका छन् । उनले सिंहदरबार प्रवेश गर्न पहुँचवाला वा आफ्नो मान्छे भएमात्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरेका छन्। शुक्रबार हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो
काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश भ्रमणका बारे संसदलाई जानकारी गराउन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका
काठमाडौं । किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख
काठमाडौं । सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन नेकपा एमालेकी सचेतक सुनिता बरालले माग गरेकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकहरू आज
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधि सभाको शून्य समयमा
काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले विपक्षको भुमिका निर्वाह गर्ने गरी तत्काल सरकारमा नजाने बताएका छन् । बुधबार नेपाल
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन्। बुधवार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित
काठमाडौं । नेपाली कांग्रेस सांसद जीवन परियारले डा.डिल्लीराज खनाल संयोजकत्वमा तयार पारिएको सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा
काठमाडौं । एमाले सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान) मा अनियमितता भएको भन्दै छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरूले सेवाग्राहीको काम गर्न नसक्नुको कारणबारे लिखित रुपमा जवाफ दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मंगलवार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको बताएकी छन् । मंगलबार काठमाडौंमा अयोजित एक कार्यक्रममा बोल्दै उनले
काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनियताको शपथ लिएका
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्रबहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधीसभा बैठकमा बोल्दै उनले
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले ३१ मतसहित विश्वासको मत प्राप्त गरेका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्विट्जरल्यान्डको जेनेभा जान लागेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै