काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको निजी सम्बन्धमा अहिले पनि उत्तिकै सद्भाव रहेको बताएका छन्। बिहिबार प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएका हुन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले काँध मात्रै नभई खुट्टा फेर्नुपरे पनि फेर्दा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका
काठमाडौं । नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच शिष्टाचार भेटवार्ताभएको छ । बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको
काठमाडौं । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको बताएको छ । बिहीबार संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माओवादी अध्यक्षसमेत रहेका
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् । बिहीवार बसेको पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकबाट मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकिएको हो
काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउने बताएका छन् । बुधबार गृह मन्त्रालयमा पदबहाली गरे
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ । बैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले संसदीय दलको बैठक बिहान ९ बजे बस्ने गरी बोलाएको
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिव
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेको
काठमाडौं । निः वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताएका छन् । बुधवार गृह मन्त्रालयबाट बिदाइ हुँदै निवर्तमान मन्त्री श्रेष्ठले
काठमाडौं । सत्ता समीकरण परिवर्तन भएसंगै मन्त्रीपरिषद् पुनर्गठन भएको छ । कांग्रेससंगको गठबन्धन टुटाएर एमालेसहितको नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् पुनर्गठन गरेका हुन्
काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुङ्ग्याएको छ । जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोरर्याउँदै माओवादीले मन्त्रीहरूको नाम टुङ्ग्याएको हो । त्यसैगरी माओवादीले नयाँ
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्रीमा दोहोरिने भएका छन् । पाँचौँ पटक मन्त्री बन्न लागेका श्रेष्ठले दोस्रो पटक परराष्ट्रमन्त्रीको जिम्मा पाउन लागेका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्ने भएकी छन्, भने युवा तथा खेलकुदमा बिराज भक्त श्रेष्ठ मन्त्री बन्ने भएका छन् । बुधबार बालुवाटारमा
काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा करिब सहमति गरेका छन्। बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्। सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट
काठमाडौं । लुम्बिनी प्रदेशका नेकपा माओबादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई पदबाट
काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । बुधबार अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका कांग्रेस सभापति देउवा
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा एकीकृत समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । नयाँ सत्ता गठबन्धन बनेपछि सरकारमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन
काठमाडौं। नेकपा एमालेको मुख्य सचेतकमा महेश बर्तौला चयन भएका छन् । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि प्रमुख सचेतकको जिम्मेवारी बर्तौलाले पाएका हुन् । सचेतकमा
काठमाडौं । कर्णाली प्रदेश सरकारमा तीन मन्त्रीले राजीनामा दिएका छन् । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका तीन मन्त्रीले